सस्ता कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण, कारोबार र सूचकमा सुधार

शेयर बजारका लगानीकर्ता सस्ता कम्पनीहरुको शेयरप्रति आकर्षति हुँदा समग्र बजारमा सकारात्मक प्रभाव परेको छ । आइतबारको बजारमा आईपीओकै हाराहारीमा शेयर मूल्य भएका कम्पनीहरुको माग बढ्दा मूल्य समेत बढेको छ । आईपीओकै मूल्यको आसपासमा रहेका कम्पनीहरुको भाउ बढ्दा केहि कम्पनीहरुको शेयरमूल्य धेरैपछि प्रतिकित्ता एक सय रुपैयाँ माथि उक्लिएको छ । अझैपनि केहि जलविद्युत कम्पनीहरुको शेयर मूल्य…