नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले शेयर संरचना परिवर्तन गरेको छ । इन्स्योरेन्सले १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । नेप्सेका अनुसार ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्रण भएको छ । शेयर संरचना परिमार्जन भएसँगै कम्पनीमो सर्वसाधारणको शेयर स्वामित्व ४५ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक शेयर स्वामित्व…