देशभित्र उत्पादित विद्युत खेर नजाने गरी व्यवस्था मिलाइनेछ: कुलमान

नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युतको आन्तरिक, अन्तरदेशीय र उपक्षेत्रीय बजार विस्तार गर्दै देशभित्र उत्पादित विद्युत खेर नजाने गरी बिक्री गर्ने व्यवस्था मिलाइने बताएका छन्।  प्राधिकरणको ३५ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा घिसिङले प्राधिकरणले दिने सेवामा प्रभावकारिता ल्याउन, प्रणालीलाई स्वःचालित रूपमा सञ्चालन गरी भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन तथा प्रविधिको…