सुनचाँदीको भाउ फेरि बढ्न थाल्यो

लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको भाउ फेरि बढ्न थालेको छ । असोज ९ गते, शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ । बिहीबार सुन…