एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समायोजन

एनआइसी एशिया ग्रोथ फण्डको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इकाई मूल्य समायोजन भएको छ । फण्डले गत आवबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश (प्रतिफल) को बुकक्लोजसँगै फण्डको इकाइमूल्य समायोजन भएको हो । फण्डको १२ प्रतिशत नगद लाभांश समायोजन पश्चात नेप्सेले एनआइसी एशिया ग्रोथ फण्डको प्रतिकित्ता ९.९९ रूपैयाँ कायम गरेको छ । साउन…