बरुण हाइड्रोपावरको नाफा ७९.७१ प्रतिशत बढ्यो

बरुण हाइड्रोपावर (BARUN) ले चालू आर्थिक वर्षको ६ महीना अवधिमा बरुण हाइड्रोपावर कम्पनीले ६७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत बिक्री आय बढ्दा कम्पनीको मुनाफामा गत आवको तुलनामाम उच्च सुधार आएको हो। गत आवको यसै अवधिमा कम्पनीले ३७ लाख ४२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। चालू आवको पुस महिनासम्ममा कम्पनीले…