नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एनएमबि बैंक लिमिटेड (NMB) को ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार एनएमबि बैंक लिमिटेडले प्राप्ती गरेको कञ्चन डेभलपमेन्ट बैंक तर्फको शेयर एनएमबि बैंकको नाममा सूचीकरण गरिएको हो । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि भदौं ७ देखि एकीकृत वित्तीय कारोबारको…