नबिल म्युचुअल फण्डका दुई योजनाको प्रतिफलका लागि बुकक्लोज निर्धारण

नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापकमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले प्रतिफल वितरणका लागि बुकक्लोज निर्धारण गरेका छन्। दुबै फण्डले आर्थिक वर्ष २०७६।७७ को प्रतिफलका लागि यहि भदौ २५ गते बिहीबार बुकक्लोज गर्ने भएका हुन्। यसअनुसार भदौ २४ गते बुधबारसम्म कायम रहने इकाइधनीले नगद लाभांश पाउनेछन्…