मेरो शेयरको पोर्टफोलियो सेवा सुचारु

मेरो शेयरको पोर्टफोलियो सुविधा आजबाट पुनः सुचारु भएको छ । केन्द्रीय निक्षेप प्रणाली अर्थात सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको मेरो शेयरमा रहेको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा गत बुधबारदेखि अवरुद्ध भएको थियो । मेरो शेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ्ग मूल्य प्राप्त हुन नसकेपछि यसको सुधारका लािग सिडिएससीले पोर्टफोलियो सुविधा बन्द गरेको…