नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । स्टकका अनुसार स्वाभिमान लघुवित्तको वित्तीय संस्था लिमिटेडको माघ १० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २४ प्रतिशत बोनस शेयर पारित…