क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङस नेपालले २१ प्रतिशत लाभांश बाँड्ने

सूचीकृत कम्पनीहरुको सार्वजनिक निष्काशन पूर्व कम्पनीको समग्र वित्तीय अवस्थाको चिरफार गर्ने कम्पनी (क्रेडिट रेटिङ्ग) केयर रेटिङस नेपाल लिमिटेडले कम्पनीको लगानीकर्तालाई कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । भदौ ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश प्स्ताव गर्दै अनुमोदनका लागि कार्तिक ३ गते सोमबार ंचौथो वार्षिक साधारण सभा…