रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको शेयर आजदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ । कम्पनीले भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको छ । कम्पनीको ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा…