सिटिजन्स बैंकको प्रतिवेदनमा देखियो अधिकांश सूचकमा गिरावट

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अधिकांश सूचकमा गिरावट आएको प्रतिवेदन सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्षको दोस्रो त्रैमासमा बैंकको संचालन नाफा, ब्याज आम्दानी, खुद नाफा, वितरण योग्य नाफा, जगेडा कोष, शेयरधनी कोष, पूँजीकोष तथा प्रतिशेयर आम्दानी घटेको छ ।  तर, यस अवधिमा बैंकको…