कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल–भारत सीमा क्षेत्र बाँकेको जमुनाहस्थित दशगजा र रुपन्देहीको सीमा बेलहियास्थित भारत, नौतनहवा क्वारेन्टाइनमा बसेका २८२ नेपालीलाई आज घर फर्काएको छ । नौतनहवास्थित क्वारेन्टाइनमा बसेका ३४६ नेपालीमध्ये आज १०१…