बैंकहरुको औसत आधार दर एकल अंकमा झर्यो, कर्जा सस्तो हुने

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ मंसिरको १०.३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा ९.४६ प्रतिशत कायम भएको छ । यो ७६ कार्तिकको तुलनमा ०.४ प्रतिशत कम हो । २०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९३ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यी दरहरु क्रमशः ६.६२ प्रतिशत…