एनएमबि लघुवित्तको अवितरित हकप्रद शेयर लिलामीमा आवेदन खुल्यो

एनएमबि लघुवित्त वित्तीय संस्थाको अवितरित हकप्रद शेयरमा माघ ५ गते आइतबारदेखि लिलामी आवेदन खुला भएको छ। लघुवित्तले सर्वसाधारण तर्फको १ लाख ८ हजार ७३३ दशमलव १३ कित्ता सर्वसाधारण समूहको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा १०० कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्ताका लागि माघ १२ गतेसम्म…