‘लक्ष्मी उन्नती’ फण्डमा लगानीको अवसर, ८ करोड इकाइ बिक्रीमा

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको 'लक्ष्मी उन्नती' कोषको ८ करोड इकाईको बिक्री खुला भएको छ। लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई बिक्रीमा ल्याएको हो। यसअघि चैत ९ गतेदेखि नै जारी गर्न लागिएकोमा सरकारले गरेको लकडाउनका कारण निष्काशन स्थगित गरिएको थियो। निष्काशित इकाईमध्ये १५…