नेपाल चिकित्सक संघ र आस्क फाउण्डेसनबीच सम्झौता

नेपाल चिकित्सक संघ र आस्क फाउण्डेसनबीच कोभिड रोकथाम तथा उपचारका लागि निःशुल्क परामर्श सेवा उपलब्ध गराउने बारे सहमति भएको छ । सम्झौता अनुसार आस्क फाउण्डेसनले नेपाल चिकित्सक संघका आजीवन सदस्यहरुलाई कोभिड रोकथाम तथा उपचारका लागि टेलिमेडिसिन र वेविनार मार्फत निःशुल्क परामर्श सेवा उपलब्ध गराउने भएको छ ।   उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष डा. लोचन…