नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा समस्या आए पछि उठेको क्लोज आउटको विषय सोमबार मात्र टुङ्गो लाग्ने भएको छ । नेप्सेको कारोबार शाखाले व्यवस्थापनलाई आइतबारको कारोबारको बिस्तृत विबरण सोमबार मात्र बुझाउने भएकाले भोलि निर्णय हुने भएको हो । आइतबार नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) को म्याच इञ्जिन र ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) बीचको सम्पर्क टुटे…