३० करोडको IPO ल्याउन लागेको सानिमा जनरलको ५३ प्रतिशतले बढ्यो खुद नाफा

सर्वसाधारणमा शेयर निष्काशनको तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५३ प्रतिशतले खुद नाफा बढाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ करोड ६२ लाख ६२…