मानुषी लघुवित्त वित्तीय संस्थाले ३ करोड बराबरको प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा एसबिआई मर्चेण्टका तर्फबाट सीईओ रोशनी भारती र मानुषी लघुवित्तकी सीईओ शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मानुषीले एक सय रुपैयाँ…