बुलिस बजारमा निर्जीबन बीमा र लघुवित्तमा लगानीकर्ताको आकर्षण

शेयर बजार परिसूचक नेप्से आइतबार २७ अंक धेरैले बढेपछि शेयर बजारका लगानीकर्ताहरु निर्जीबन बीमा कम्पनी र लघुवित्तका शेयरमा आकर्षित भएका छन्। आइतबारको कारोबारको दुई घण्टा अवधिमा शिर्ष कमाउने दश कम्पनीहरुको सूचीमा ६ निर्जीबन बीमा र ४ लघुवित्त रहेका छन्। सबैको कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ । यस अवधिमा १६४ कम्पनीका साढे १२ लाख…