कनेक्ट आईपिएस मोबाईल एप्सको मासिक कारोबार सीमा दोब्बर

नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपिएस ई पेमेन्ट प्रणालीको मोबाइल एप्लिकेशन मार्फत गरिने कारोवारको सीमा बढाएको छ । क्लियरिङ्ग हाउसले कारोवार सीमा एक लाखबाट वृद्धि गरी प्रति महिना २ लाख कायम गरेको छ। नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६ को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको कम्पनीले जनाएको छ । क्लियरिङ्ग…