समाज लघुवित्तको साधारण शेयरमा ३ लाखले दिए आवेदन

समाज लघुवित्तले बिहिबारदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयरमा शुक्रबार साँझ सम्ममा २ लाख ९३ हजार ५८ आवेदनबाट ६३ लाख ८९ हजार ५२० कित्ता माग आवेदन परेको छ । यो आवेदन रकम संस्थाको निष्काशीत रकमको तुलनामा ७९ गुणाले धेरै हो । संस्थाको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल रहेको छ । लघुवित्तले…