एसबिएल रेमिटको भुक्तानी अब इजीलिंक रेमिट्यान्सबाट

सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रुपमा इजीलिंक रेमिट्यान्स लाई नियुक्ती गरि भुक्तानी गर्ने सम्बन्धि सम्झौता भएको छ । एसबिएल रेमिटको प्रिन्सिपल एजेन्टको रुपमा नियुक्ती भएको उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम ले हस्ताक्षर गरे। यस सम्झौतासंगै सिद्धार्थ…