नेप्सेमा दोहोरो अंकको वृद्धि, सूचक फेरि १ हजार ४०० माथि

सरकारले बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेपनि शेयर बजारमा भने दोहोरो अंकको सुधार आएको छ। कारोबारको दुई घण्टा अवधिमा नेप्से सूचक ११.३५ अंकले बढेर १ हजार ४०२ दशमलव ६४ अंकमा पुगेको छ। यस अवधिमा १६२ कम्पनीको ३ लाख ९८ हजार कित्ता शेयर १३ करोड १३ लाख ८७ हजार रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका होटल…