शिखर इन्स्योरेन्स (SICL) ले गत आर्थिक वर्ष ०७६/०७७ मा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सको नाफा ६.३९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ३१ लाख खुद नाफा कमाएको थियो। गत आवको यसै अवधिको तुलनामा खुद नाफा दुई करोड ७० लाख वृद्धि हुँदा इपिएसमा २.५६ रुपैयाँले…