सात कम्पनीको बुधबार बुकक्लोज, लाभांश पाउन मंगलबारसम्म शेयरधनी बन्न आवश्यक

पुस १६ गते बुधबार एकैदिन ७ कम्पनीहरुले साधारण सभा तथा गत आर्थिक वर्षको मुनाफाबाट घोषित लाभांश वितरणका लागि शेयरधनी दर्ता किताब बन्द गर्दैछन्। तीन विकास बैंकहरु ज्योति विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक तथा दुई फाइनान्स कम्पनीहरु गुडविल फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र दुई लघुवित्त कम्पनीहरु समीट लघुवित्त, र नेपाल सेवा लघुवित्तले पुस…