हिमालयन बैंकको विस्तारित काउन्टर गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा

हिमालयन बैंकले आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा यही पौष ११ गते शुक्रबार देखि काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । उक्त विस्तारित काउन्टरको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच…