आइएमई जनरल इन्स्योरेन्सले सुरु गर्यो घुम्ति बीमा सेवा

आइएमई जनरल इन्स्योरेन्सले आवश्यक सम्पूर्ण सामाग्री सहित एक मोवाइल भ्यान मार्फत घुम्ती बीमा सेवा शुरु गरेको छ । बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम सेवा सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई आवश्यकता अनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो । सेवाको शुवारम्भ…