नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना पुष्टि भएपछि कुल संख्या १६ हजार नाघेको हो। देशका विभिन्न प्रयोगशालामा गरिएको सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समयमा…