हिमालयन बैंकको शाखा सिन्धुलीको खुर्कोटमा

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोलान्जोर—७, साझा चोक, खुर्कोट, सिन्धुलीमा पौष ९ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरे । सो अवसरमा श्रेष्ठले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा…