समृद्धि फाइनान्सको नाफामा सुधार, २ करोड ८३ लाखले बढ्यो

समृद्धि फाइनान्स (SFCL) ले गत आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आवको तुलनामा २ करोड ८३ लाख ८८ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेको छ। फाइनान्सले असार मसान्तसम्ममा ३ करोड ३८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। मंगलबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार खराब कर्जाको नोक्सानी व्यवस्थाबाट ५ करोड ६० लाख बढी रकम…