लकडाउनको बेला नै धितो लिलामको सूचना निकालेर राष्ट्र बैंकको निर्देशनपछि ब्याक भएको एनआईसी एशिया बैंकले मंगलबार एकसाथ ठूलो परिमाणमा गैर बैंकिङ्ग सम्पत्ति र धितो लिलामी बिक्रीको सूचना प्रकाशित गरेको छ। लकडाउन खुलेसँगै ऋण उठाउने तयारीका साथ बैंकले प्रकृया अगाडि बढाएको हो। बैंकले देशभर २७ स्थानमा आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ…