सिद्धार्थ बैंक (SBL) ले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ। ऋणपत्र निष्काशनका लागि बैंकले नियामक निकाय धितोपत्र बोर्डसँग साउन १८ गते अनुमति माग गरेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा कूल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता सर्वसाधारण र १८ लाख…