एनआईसीए लघुवित्तको आईपिओ भाग्यमानी ४६ हजार ५७९ जनालाई २० कित्ता

एनआईसी एशिया लघुवित्तले गत साता निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड हुँदैछ । लघुवित्तको आईपिओ बिहान साढे ९ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । जसको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ।  लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा कूल…