एनआइबिएल समृद्धि फन्ड-१ को लाभांश घोषणा

एनआइबिएल समृद्धि फन्ड–१ (NIBSF1) को लाभांश घोषणा भएको छ। फण्डको योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेडको साउन २३ गते  बसेको सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइबिएल समृद्धि फण्ड-१ का इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रूपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। एनआइबिएल समृद्धि फन्ड–१…