स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्त गाभ्ने प्रस्ताव पारित गरेको छ । बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा खरिद गरेको हो। साथै लघुवित्तले जनकपुरलाई प्राप्ति गरेपश्चात शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि विशेष साधारण सभाबाट पारित गराएको छ । नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६…