कामना सेवा विकास बैंकले वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै मिति असार १४ गते देखि लागू हुनेगरी उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। यससँगै ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेशनल लोन,…