यस साता शेयर बजार परिसूचक मापक नेप्से ५७.६८ अंकले घटेर बन्द भएको छ। आइतबार १ हजार ४३९ दशमलव ०६ अंकमा खुलेको बजार १ हजार ३८१ दशमलव ३८ अंकमा झरेर बन्द भएको हो। नेप्से सूचक घटेसँगै कारोबार रकम पनि ३४.१० प्रतिशतले घटेको छ। गत साता ८ अर्ब २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएकोमा २…