नेपाल बङ्गलादेश बैंकले काठमाडौं जिल्लाको काँडाघारीमा ९६ औं शाखासंचालनमा ल्याएको छ । सोमबार उक्त शाखाको बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले उद्घाटन गरे।बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो। साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा…