नेपाल धितोपत्र बोर्डले झण्डै तीन महिनादेखि बन्द रहेको शेयर कारोबार सोमबारदेखि खुलाउने भएको छ। आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले सोमबारदेखि शेयर कारोबार संचालन गर्न नेप्सेलाई निर्देशन दिने र सोहि व्यहोरा अर्थमन्त्रालयमा जानकारी गराउने निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ । सोमबारदेखि शेयर कारोबार संचालनमा आउने भएपनि कुन मोडालिटीबाट संचालन गर्ने भन्ने जिम्मा नेप्सेको रहेको…