निक्षेपकर्ताको गोपनियतालाई प्रमुख प्राथमिकतामा राख्ने स्विस बैंकमा नेपालीहरुले पनि पैसा राख्ने विषय नयाँ होईन। तर, सन २०१९ मा स्विस बैंकमा पैसा जम्मा गर्ने देशहरुको सूचीमा नेपाल ११८ औं स्थानमा रहेको छ । स्विजरल्याण्डको केन्द्रीय बैंकले सार्वजनिक गरेको सान २०१९ को बार्षिक प्रतिवेदन अनुसार नेपाल ११८ औं स्थानमा रहेको हो। रिपोर्ट अनुसार पहिलो स्थानमा बेलायत रहेको…