बैंकहरुमा ९ अर्ब निक्षेप थपिदा ५ अर्ब कर्जा विस्तार

मंसिरको दोस्रो साता बैकिङ प्रणालीबाट चार अर्ब निक्षेप घटेकोमा तेस्रो साता भने ९ अर्ब थपिएको छ । निक्षेप घट्दा समेत आक्रमक रुपमा कर्जा प्रवाह गरेका बैंकहरुले कर्जा प्रवाहलाई भने निरन्तरता दिएका छन् । मंसिरको तेस्रो साता बैंकहरुमा ९ अर्ब निक्षेप थपिएको छ भने ५ अर्ब कर्जा परिचालन गरेका छन् । मंसिरको दोस्रो साता बैंकहरुबाट चार…