फर्स्ट माइक्रोफाइनान्सनको कामु कार्यकारीमा दानराज पन्त नियुक्त

फर्स्ट माइक्रोफाइनान्सनको कामु कार्यकारीमा पन्त फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि गत असार ३१ मा सकिएपछि पन्त कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। कम्पनीले पाँच अर्ब २३ करोड ऋण सापटी लिएर पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको…