यसपालीको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था बाहेक अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई समेत समेटेकाले स्वागत योग्य रहेको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान बताउँछन् । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) का बिषयमा पनि मौद्रिक नीतिले स्पष्ट्र सम्बोधन गरेको छ । यो क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन…