मार्जिन लेण्डिङको सीमा ७०% कायम, १२० दिनको आधारमा औषत मूल्य गणना

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जा मूल्यांकनको सीमा ५ प्रतिशतले बढाएको छ । हाल शेयर धितो कर्जा मूल्यांकनकोे सीमा ६५ प्रतिशत रहेकोमा त्यसलाई बढाएर ७० प्रतिशत पुर्याएको छ। धितोपत्र बोर्डले मार्जिन लेण्डिङको सीमा ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंक समक्ष सिफारिस गरेको थियो । यसैगरी शेयर कर्जा प्रबाहका लागि गरिने औषत…