अमेजनले सन् २०२५ सम्ममा भारतमा दश लाख रोजगारी सिर्जना गर्ने

अमेरिकी ई–कमर्स कम्पनी अमेजनले सन् २०२५ सम्ममा भारतमा थप दश लाख मानिसहरुलाई रोजगारी प्रदान गर्ने भएको छ। शुक्रबार अमेरिकी खुद्रा बिक्रेता अमेजनले जारी गरेको विज्ञप्तीमा अमेजनले टेक्नोलोजी, पूर्वाधार, सीप विकास, सामग्री निर्माण, लजिस्टिक नेटवर्कमा निरन्तर लगानीको माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ति रोजगारी सिर्जना गर्ने योजना बनाएको छ। तीन दिने भारत भ्रमणका क्रममा रहेका अमेजनका…