अजोड इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको खातामा, कतिमा खुल्छ कारोबार ?

अजोड इन्स्योरेन्स (AIL) ले साउन ९ गते शुक्रबार गोलाप्रथाबाट १० कित्ता शेयर पाएका लगानीकर्ताको डिम्याट खातामा प्राथमिक शेयर (आईपीओ) पठाएको छ। कम्पनीले असार २५ देखि २९ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको ३० लाख कित्ता शेयरसहित १ करोड कित्ता शेयर सिडिएस एण्ड क्लियरिङ्ग हाउसमा सूचीकरण गरि शेयर पाएका लगानीकर्ताको खातामा पठाएको हो। कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर…