अजोड इन्स्योरेन्सको आईपीओमा आवेदन गर्ने अन्तिम दिन

अजोड इन्स्योरेन्सले गत बिहीबारदेखि निष्काशन गरेको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले आज दिनभर शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरोशेयरबाट आवेदन दिन…